Logo

कोरोनाले फराकिलो बन्दै चिनियाँ ‘एडटेक उद्योग’, शिक्षामा पहुँच बिस्तारसँगै खर्बौ डलरको व्यापार

काठमाडौं । कोरोनाभाइरस महामारी पछिल्लो शताब्दीमा मानव स्वास्थ्यको सबैभन्दा खराब सार्वजनिक स्वास्थ्य संकट मध्येको एक संकट हो । चीनबाट शुरु भएको कोरोना महामारी चीनको ‘एडटेक उद्योग’ (शिक्षा प्रविधि उद्योग) को लागि भने वरदान नै बनेको छ । किनकि इन्टरनेट र डिजिटल टेक्नोलोजीले स्कूल बाहिर रहेका लाखौं बच्चाहरुलाई शिक्षित, व्यस्त र घरमा बस्न सक्षम बनाएको छ…