Logo

थप ७ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध, यी हुन हालै आवद्ध भएका संस्थाहरु

काठमाडौं । हालै एउटा विकास बैंक र ६ ओटा अन्य वित्त कम्पनीहरु पनिप नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आवद्ध भएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्ने भएका हुन् । सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज् फाइनान्स,…