Logo

मर्जरमा जाने लघुवित्तलाई राष्ट्र बैंकको प्रोत्साहन : थप १० प्रतिशत लाभांस बाँड्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७९ मा संशोधन गर्दै मर्जरमा जाने लघुवित्त कम्पनीहरुलाई लाभांस वितरणमा सहजीकरण गरेको छ । बिहीबार संशोधित निर्देशन जारी गर्दै केन्द्रिय बैंकले मर्जरमा जाने लघुवित्त कम्पनीको लाभांस वितरणमा प्रोत्साहन नीति लिएको हो । यसअघि वार्षिक २० प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा…