Logo

१२ अर्ब भित्र्याउन लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच सम्झौता, नेपालमै चार पाङ्ग्रे गाडी बन्ने

काठमाडौं । अब नेपालमै ४ पांग्रे सवरीसाधन उत्पादन हुने भएको छ । नेपालमै ४ पांग्रे सवरीसाधन उत्पादन र एसेम्बल गर्नका लागि लगानी बोर्ड नेपालले कोरियाली कम्पनी मोट्रेक्स सँग सम्झौता गरेको हो । बोर्डले बुधबार एक कार्यक्रमका बीच उक्त कम्पनीसँग हालको नेपाली रुपैयाँ करिव १२ अर्ब अर्थात ११ अर्ब ८८ करोड ३९ लाख रुपैयाँ बराबरको परियोजना…