Logo

एनसेललाई लाभकर भुक्तानीको तनाव, अक्सनमार्फत जितेको फ्रिक्वेन्सी पनि गुम्ने खतरा

काठमाडौं । नीजि क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीे एनसेलले अबको ८ दिनमा सरकारलाई बुझाउनुपर्ने लाभकर नबुझाए अक्सनमार्फत जितेको १८ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी गुमाउने भएको छ । गत बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई छुट दिएर गरिएको फ्रिक्वेन्सी अक्सनमा धेरै बोली लगाएर उक्त फ्रिक्वेन्सी एनसेलले जितेको थियो । प्राधिकरणले एनसेललाई अक्सनमा भाग लिन दिएपनि ठूला…