धितोपत्र बोर्डले वर्षौदेखि बढिरहेको ‘इन्साइडर ट्रेडिङ’ लाई बेवास्ता गरी कालोधन तिर लागेको छ । आफु मातहतमा कर्मचारीले गैरकानुनी काम गर्दा छाननिव गर्नु पर्दैन ? हालै आएको मौद्रिक नीतिले सैद्धान्तिक रुपमा मार्जिन लेण्डिङ कम गरेपनि व्यावहारिक रुपमा कुनै असर गरेको छैन । त्यसैले मार्जिन लेण्डिङ राष्ट्र बैंकले निर्धारण गर्नुभन्दा पनि सम्बन्धित बैंकले जोखिम अध्ययन गरी प्रवाह गर्न…