काठमाडौं । बुद्ध एयरले भ्रमण बर्ष लक्षित गरेर नयाँ जहाज ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ जहाज एटीआर ७२ हुने कम्पनीका प्रवक्ता तथा चिफ मार्केटिङ म्यानेजर रुपेश जोशीले जानकारी दिएका छन । जोशीका अनुसार उक्त नयाँ जहाज २०२० को जनवरी १५ सम्ममा नेपाल आईपुग्ने छ । कम्पनीने भारतबाट ल्याउन लागेको उक्त जहाजको मूल्य भने…