Logo

चालु आवमा मात्रै २१३ मेवा बिजुली उत्पादन गर्न ९ परियोजना दर्ता, साढे ४३ अर्बको लगानी

काठमाडौं । चालु आर्थिक बर्षको करिव करिव २ महिनामा उर्जा क्षेत्रमा मात्रै करिव साढे ४३ अर्व रुपैयाँ लगानीको प्रस्ताव आएको छ । नेपालका विभिन्न नदिनालाहरुमा जलविद्युत आयोजना गर्नेगरी साउन महिनाभरी र भदौको १३ गतेसम्म मात्रै उर्जा क्षेत्रका लागि ४३ अर्ब ४४ करोड ८३ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो । उद्योग विभागले उपलब्ध गराएको…