Logo

आयातमा कडाईपछि पेट्रोलियम पदार्थको आयात : परिमाण घट्यो, रकम बढ्यो

काठमाडौं । चालु आवको पहिलो चार महिनामा पेट्रोलियम पदार्थको आयात घटेको छ । गत आर्थिक बर्षको पहिलो ४ महिनाको तुलनामा सोही अवधिमा आयात परिमाण घटेको हो । भन्सार विभागले हालै सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार यस अवधिम डिजेल पेट्रोल, खाना पकाउने ग्याँसलगायतको आयात परिमाण घटेको हो । नेपालले पछिल्लो समय पेट्रोलियम पदार्थको खपत घटाउन गरेका विभिन्न…