Logo

संसारकै लोकप्रिय ‘ज्याक डेनियल’ ह्विस्की, यसरी बनाउँछ अमेरिकाको पहिलो डिस्टिलरीले संसारलाई लठ्याउने नशा

काठमाडौं । ज्याक डेनियल संसारमा सबैभन्दा धेरै बिक्री हुने व्हिस्कीहरू मध्ये एक हो । १५० वर्ष भन्दा बढी समयदेखि यसको नशाले सारा संसारलाई ढाकेको छ । यससँग धेरै रोचक घटनाहरू जोडिएका छन् । यो अमेरिकामा दर्ता भएको पहिलो डिस्टिलरी थियो । अमेरिकाको टेनेसी प्रान्तमा ज्याक ड्यानियल ब्राण्डको ह्विस्की कडा परिश्रमको प्रतिफल बनाइएको छ । ज्याक…