Logo

सामसुङदेखि एलजीसम्म : गहिरिदैछ पारिवारिक विरासत बोकेका कम्पनीहरूमा संकट

काठमाडौं । दक्षिण कोरियामा दशकौंदेखि ठूला घरानाद्धारा सञ्चालित कम्पनी समूहहरूले पाएको विशेषाअधिकार समाप्ति हुनसक्ने बताइएको छ । सामसुङका उत्तराधिकारी र पूर्व सीईओ ली जे–योङलाई कोरियाका तत्कालीन राष्ट्रपतिलाई धोखाधडी, हिनामिना र घूस दिएको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो । तर, उनको सजाय पूरा नहुँदै अगस्ट २०२२ मा जेलबाट रिहा गरियो । जसका लागि राष्ट्रपतिबाट…