Logo

संसदमा विनियोजन विधेयक पेस, प्रतिफलमुखी आयोजनामा मात्रै बजेट प्राथमिकता

काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । आईतबारदेखि सुरु भएको बर्षे अधिवेसनमा उनले आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । यससँगै आजको संसदको बैठक अन्त्य समेत भएको हो । प्रस्ताव पेस गर्ने…