Logo

सहकारीका सञ्चालकविरुद्ध उजुरीका चाङ, वचत रकम फिर्ता गराइदिन गुहार

काठमाडौं । पछिल्लो समय सहकारीका सञ्चालक फरारका समाचार बढेसँगै सहकारी क्षेत्रमै समस्या बढेको छ । सहकारीबारेका नकारात्मक सूचना बढेसँगै सबैजसो सहकारीका बचतकर्ताहरुले सहकारीहरु आत्तिएर आफ्नो बचत निकाल्न लाम लाग्न थालेका छन् । अहिले हरेकजसो सहकारीहरुमा बचतकर्ताहरुको बचत निकाल्ने होडबाजी छ । यसैको असर काठमाडौंका सहकारीमा झन विकराल बन्दै गएको छ । काठमाडौंभित्र संचालित सहकारीका विरुद्ध…