Logo

२० बर्ष पुराना गाडी धमाधम कवाडीमा विक्री, विकल्पमा नयाँ विद्युतीय ट्याक्सी ल्याउन पाइने

काठमाडौं । काठमाडौंभित्र चल्ने २० बर्ष पुराना सवारीसाधन धमाधम कवाडीमा विक्री हुँदैछन् । बागमती प्रदेशले इन्धनको हकमा २० बर्ष र विद्युतीयको हकमा ३० बर्ष पुराना सवारीसाधनहरु ३५ दिनभित्र स्क्रयाप गर्न निर्देशन दिएपछि सवारीधनीहरुले आफ्ना सवारीहरु कवाडीमा बेच्न सुरु गरेका हुन् । वीर अस्पताल अगाडिबाट चल्ने धेरैजसो टेम्पोहरु हाल कमै देखिन्छन् । वीर अस्पतालदेखि हात्तिगौँडासम्म चल्ने…