Logo

६० अर्बले घट्यो खानेतेल निर्यात, नेपालको समग्र निर्यात व्यापारमा झट्का

काठमाडौं । पछिल्लो ४ बर्षदेखि लगातार निर्यातको उच्च स्थानमा रहँदैआएको प्रशोधित खानेतेलको निर्यातमा तीव्र गिरावट आउादा नेपालको निर्यात व्यापारमै ठूलो झड्का लागेको छ । आर्थिक बर्ष २०७५/७६ देखि हालसम्म विदेशबाट कच्चा खानेतेल ल्याएर नेपालमा प्रशोधन गरी भारत निर्यात गर्दै आइरहेका उद्योगीहरुले हाल भारतमा तेल पठाउन सकिरहेका छैनन् । भारतीय बजारमा खानेतेलको भाउ सस्तिएपछि नेपालमा प्रशोधन…