काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले आईपीओमा आएका कम्पनीको सेयर अभौतिकिकरण गर्दा प्रदान गरिने इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) सम्बन्धी कार्यविधि बनाउन सफल भएको छ । लामो समयको रस्साकस्सीपछि सीडीएसीले १५ वर्षपछि उक्त कार्यविधि बनाउन सफल भएको हो। केन्द्रिय निक्षेप सेवा नियमावली २०६७ ले कानून बनाएर केन्द्रिय निक्षेप सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेपनि…