Logo

‘ट्रयाक’ खुलेको १५ वर्षपछि सडक कालोपत्र, सर्वसाधारणलाई सहज

काठमाडौं । पर्वतको चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र भइरहेको छ। ‘ट्रयाक’ खुलेको १५ वर्षपछि कालोपत्र थालिएको हो। संघीय सरकारद्वारा विनियोजित रु एक करोडको लागतमा सडक कालोपत्र गर्न थालिएको स्थानीय पूर्वाधार विकास कार्यालयले जनाएको छ। सडक कालोपत्रसँगै टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली निर्माण, ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माणलगायत काम गत वर्षनै सम्पन्न भएकामा यस…