काठमाडौं । चालु आर्थिक बर्ष २०८१÷८२ को बैशाखसम्म नेपालको चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो १० महिनाको तथ्यांक सार्वजनिक गर्दै यस्तो बताएको हो । गत आर्थि बर्षको यहि अवधिमा १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा चालु खाता चालु आवमा बढ्दै साढे २ खर्ब नाघेको…