काठमाडौं । चालु आर्थिक बर्षको बैशाख महिनामा नेपालको बार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशतमा झरेको छ । गत आर्थिक बर्षको यहि अवधिमा ४.४० प्रतिशत रहेको यस्तो मुद्रास्फीति चालु आवमा भने घटेको हो । बैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले…