Logo

सोमबार पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुन–चाँदीको मूल्य घटेको छ । आइतबार पनि सुन–चाँदीको मूल्य घटेको थियो । आइबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको छ । आइतबार यसको मूल्य १ लाख १२ हजार ९ सय रुपैयाँ प्रतितोला थियो । आइतबारको तुलनमा सोमबार…