Logo

इन्धनको मूल्यमा ‘युएस-चाइना इफेक्ट’, नेपालमा मूल्य बढेको अवस्थामा कस्तो छ विश्व बजारमा कच्चा तेलको भाउ ?

काठमाडौं । विश्वव्यापी रुपमा इन्धनको मूल्य घटबढमा विश्वका प्रमुख दुई आर्थिक शक्ति अमेरिका र चीनको प्रभाव रहँदै आएको छ । यसै सन्दर्भमा चीनको आर्थिक तथ्यांक सोचेभन्दा कमजोर आएसँगै इन्धनको बजार पनि प्रभावित भएको छ । चीनको कमजोर तथ्यांकले कच्चा तेल बजारको सेन्टिमेन्ट नराम्ररी प्रभावित भएको छ । चीनको आर्थिक तथ्यांकले कच्चा तेलको बजारको सेन्टिमेन्टलाई बिगारेको…