Logo

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र

काठमाडौँ । सिद्धार्थ राजमार्ग गए राति (शनिबार) देखि अवरुद्ध भएको छ । तानसेन–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । पहिरो गए राति करिब १० बजेतिर खसेको हो । अहिले पनि राजमार्ग…