Logo

दक्षिण एशियामा भिसा फ्री गर्नुगर्ने घानीको भनाइ

दक्षिण एशियामा भिसा फ्री गर्नुगर्ने घानीको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० मंसिर, काठमाडौं । दक्षिण एसियाली राष्ट्रमा निशुल्क भिसाको व्यवस्था गर्नुपर्ने अफगानी राष्ट्रपति मोहम्मद असरफ घानीले बताए । साथै सिमापार अपराध तथा हिंसा विरुद्ध सवै सदस्य राष्ट्रहरु एकजुट हुनुपर्ने उनको धारण थियो ।

हामी दक्षिण एशियाको शान्ति, सम्बृद्धि र स्थायित्वका लागि छिमेकीसँग सहकार्य गर्न तयार रहेको बताउँदै आफ्नो भूमी कुनै पनि छिमेकीको विरुद्ध गतिविधि हुन नदिने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL