Logo

आर्थिक सुधारसँग सम्बन्धित मस्यौदा मन्त्रिपरिषदमा पेश गर्न अर्थमन्त्रीको निर्देशन, पुँजीगत खर्च बढाउन समेत आग्रह

बिजखबर संवाददाता ९ पुस, काठमडौं । अर्थमन्त्री डा. रामशरण महतले पूँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । गत बर्षको तुलनामा पूँजीगत खर्चको बृद्धि राम्रो भएपनि सन्तोषजनक नभएको भन्दै उनले अर्थमन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । अर्थमन्त्रालय अन्तर्गतको बजेट समीक्षा बैठकमा बोल्दै गत बर्षको तुलनामा विकास खर्च ३६ प्रतिशत र साधारण खर्च २० ले बढेको…