Logo

पेट्रोलियम पदार्थको भाउ बढ्यो

बिजखबर संबाददाता १८ जेठ,काठमाडौं । भुकम्पको त्रास कम हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यबृद्धिले जनतालाई आहत पुग्ने भएको छ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतालाई आहत पुर्याएको हो । निगमले  मंगलवारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर २ \२ रुपैयाँले बढाएको   छ ।  यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११…