बिजखबर संवाददाता २२ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशिल कोइरालाको प्रेश सल्लाहकारमा वरिष्ठ पत्रकार प्रतिक प्रधान नियुक्त भएका छन् । विहीबार वसेको मन्त्रीपरिषद्को बैंठकले उनलाई प्रेश सल्लाहकारमा नियुक्त गरेको हो । प्रेश सल्लाहकारमा नियुक्त प्रधानले राज्य मन्त्री सरहको सुविधा पाउनेछन् । उनले केही समय अधि मात्र नागरिक दैनिकको सम्पादक पदबाट राजीनामा दिएका थिए । हाल प्रधानमन्त्रीको…