Logo

प्रम राहत कोषमा पर्यटन बोर्डको रु.५ करोड,पूर्ननिर्माणका लागि कोष खडा गरिने

बिजखबर संबाददाता ६ जेठ,काठमाडौं । पर्यटन बोर्डले भूकम्प पीडितलाई सहयोग गर्नका लागि प्रधानमन्त्री राहत कोषमा  ५ करोड रुपैयाँ जम्मा गरेको छ । वुधवार एक कार्यक्रममा पर्यटन बोर्डले प्रधानमन्त्री सुुशील कोइरालालाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।  बोर्डले महाविपत्तिको यस घडीमा राष्ट्रिय स्तरमा भइरहेका उद्धार, राहत र पुर्नस्थापनाका प्रयासमा सहयोग पु¥याउने उद्धेश्यवाट उक्त रकम हस्तान्तरण…