Logo

३० स्थानबाट २१ सय नेपाल ग्याँस वितरण गरिँदै, तपाइको नजिक पर्यो कि ? हेर्नुहोस सुचिमा

३० स्थानबाट २१ सय नेपाल ग्याँस वितरण गरिँदै, तपाइको नजिक पर्यो कि ? हेर्नुहोस सुचिमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल ग्याँसले आज पनि उपत्यकाका विभिन्न ३० डिपोबाट ग्याँस वितरण गर्ने भएको छ । सवैलाई सहज पार्नका लागि उपत्यकाका सवै डिपोबाट ग्याँस वितरण गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

विभिन्न डिपोबाट २ हजार १ सय सिलिण्डर ग्याँस वितरण गरिने कम्पनीले जानकारी दिएको छ । आज ललितपुर र भक्तपुरका डिपोबाट वितरण गरिने कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले बताए ।

कम्पनीले दैनिक जसो ३० डिपोबाट २ हजार १ सयभन्दा बढी ग्याँस वितरण गर्दै आएको छ ।

हेर्नुहोस सुचिमा ।

nepal-gas

प्रतिक्रिया दिनुहोस्
MBL