Logo

३ बर्षभीत्र ५ कृषि उपजमा आत्मनिर्भर बन्ने सरकारको तयारी, निर्यातको समेत योजना

कठमाडौ । सरकारले विभिन्न पाँच कृषि उपजमा मुलुकलाई ३ बर्षमा आत्मनिर्भर बनाउने तयारी थालेको छ । सरकारको कृषि विकास मन्त्रालयले धान, तरकारी, चिया, दूध र माछामा आत्मनिर्भर बनाउने तयारी थालेको हो । त्यस्तै निर्यात समेत गर्ने तयारी थालेको कृषि विकास मन्त्री हरिबोल गजुरेलले जानकारी दिए । यी पाँच अत्याधिक आयात हुने पाँच उत्पादन हुन् ।…