Logo

आयल निगमको कार्यकारी निर्देशक पदबाट भट्ट हटाइए ,इन्जिनियर खड्काको नियुक्ती

आयल निगमको कार्यकारी निर्देशक पदबाट भट्ट हटाइए ,इन्जिनियर खड्काको नियुक्ती


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१२ माघ, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशकमा गोपाल खड्का नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले चण्डिकाप्रसाद भट्टलाई हटाएर खड्कालाई नियुक्त गरेको हो ।

भट्टले आयल निगकमो घाटा कम गर्नुका साथै अन्य सुधारका काम पनि गरेका थिए । तर व्यवसायीको लगातारको दबाब थेग्न नसकेपछि वाणिज्य मन्त्रि सुनिलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषदले हटाउने निणर्य गरेको हो ।

खड्का सडक विभागका इन्जिनियर हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL