Logo

हल्लामात्रै बन्यो वैदेशिक लगानी, प्रतिवद्धताको १० प्रतिशत रकममात्रै नेपाल भित्रिदै

काठमाडौं । नेपालमा सधैजसो निकै महत्वका साथ चर्चा हुनेगरेको विदेशी लगानी हल्लामात्रै सावित भएको छ । सरकारी नीति र अन्य विभिन्न कारणले नेपालमा आशा गरेअनुरुप वैदेशिक लगानी भित्रिन नसकिइहेको सन्दर्भमा पछिल्लो समय विदेशी लगानी प्रतिबद्धतमा पनि लगातार गिरावट आइरहेको छ । नेपालमा चालु आर्थिक बर्षमा लगानीमा ठूलो गिरावट आएको हो । चालु आर्थिक बर्षको १०…