Logo

उखुको भुक्तानी माग्दै काठमाडौंको आन्दोलनमा सहभागी किसानको मृत्यु, बक्यौता नै नपाइ गुमाए ज्यान

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा भएको आन्दोलनमा सहभागी एक किसानको मृत्यु भएको छ । सर्लाही धनकौल छोटवल टोलका करिब ६५ वर्षीय नारायण राय यादवको मंगलबार बिहान हृदयरोगबाट निधन भएको किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष राम स्वार्थ रायले जानकारी दिए । मृतक किसानको मात्रै २४ लाख ६३ हमार रुपैयाँ लिन बाँकी थियो । उनको बिहानीपख स्वास्थ्य…