Logo

कालोसूचीमा पर्ने ऋणीको संख्या उच्चरुपमा बढ्यो, वित्तीय प्रणालीमा कस्तो असर पर्ला ?

काठमाडौं । पछिल्लो समय कालोसूचीमा पर्ने खराब ऋणीको संख्या उच्च रुपमा बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कालो सूचीमा पर्नेको कम्पनी तथा व्यक्तीको संख्या ३ हजार ६ सय ९० रहेको छ। गत आर्थिक वर्षमा २ हजार ८ सय २८ कम्पनी तथा व्यक्तिहरु कालो सूचीमा परेका थिए। गत आर्थिक वर्षको तुलनामा कालोसूचीमा पर्ने संख्या…