Logo

सेयर कारोवारमा उल्लेख्य बृद्धि, एकैदिन रू.५० करोडको कारोवार

बिजखबर संवाददाता ४ माघ, काठमाडौं । राजनीतिक सहमतिको आशामा आइतबार सेयर कारोबार र बजार मूल्य दुबैमा बृद्धि भएको छ । नेप्सेमा आइतबार कुल ४९ करोड ८८ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । यो रकम अघिल्ला दिनको तुलनामा दोब्बरभन्दा बढी हो । स्टाण्डर्ड चार्टर्ड बैंकको करिब २० करोड रुपैयाँको कारोबार भएपछि कारोबार रकम धेरै देखिएको…