बिजखबर संवाददाता २५ माघ,काठमाडौं । साताको पहिलो दिन नेप्से सामान्य उकालो लागेको छ । आइतवार नेप्से परिसुचक १ दशमलव ८ अंकले बढेर ९ सय ८६ अंकमा पुगेको छ । बजारमा सवैभन्दा बढी बीमा समूहको परिसुचक उकालो लागेको छ । सो समूहको परिसुचक २१ दशमलव १४ अंकले बढेको छ भने बजारमा प्रभाव पार्ने बैंकिङ समूहको परिसुचक…