Logo

सेयर बजारमा टिकेन दोहोरो अंकको बृद्धि, इन्भेष्टमेन्टको संस्थापक सेयरले बढायो कारोबार

काठमाडौं । यो हप्ताको सुरुवाती २ दिनसम्म लगातार दोहोरो अंकले बढेको नेप्से परिसुचक मंगलबार खुम्चिन पुगेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक उतारचढाव हुँदै अन्तमा ३ दशमलव ९८ अंकले मात्र बढ्न पुगेको छ । सामान्य रुपमा बढेको बजारमा कुनै पनि समुहको परिसुचक २० अंकभन्दा माथी घटबढ हुन सकेन । मंगलबार सबैभन्दा बढी होटल…