काठमाडौं । सोमबार नेप्से परिसुचक उकालो लागेको छ । बजार खुलेको केही समय सामान्य ओरालो लागेको नेप्से परिसुचक अन्तमा ६ दशमलव १६ अंकले उकालो लागेको हो । सोमबार नेप्से परिसुचक उकालो लागेपनि कारोबार रकम भने बढ्न सकेन । अघिल्लो हप्तादेखि ओरालो लागेको कारोबार रकममा आज ३७ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । बजारमा…