काठमाडौं । दिनभर उतारचढाव भएको नेप्से परिसुचक अन्तिममा सामान्य बढ्न पुगेको छ । बजार खुलेर केही समय सामान्य बढेर ओरालो लागेको नप्से परिसुचक अन्तमा २ दशमलव ६१ अंकले बढ्न पुगेको छ । दिनभर उतारचढाव भएको बैंक, विकास बैंक, फाइनान्स लगायतका समुहको परिसुचक सामान्य बढ्दा बीमा, लघुवित्त तथा उत्पादनमुलक समुहको परिसुचकमा भने गिरावट आएको छ ।…