Logo

दोस्रो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार ४० करोडमै सिमित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार दोहोरो अंकले ओरालो लागेको छ । गत हप्ता लगातार उकालो लागेको नेप्से परिसुचक यो हप्ताको दोस्रो दिन १३ दशमलव ७५ अंकले ओरालो लागेको हो । नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेर ११ सय ५४ को विन्दुमा पुगेको छ । सोमबार सबै समुहका परिसुचक ओरालो लाग्दा बीमा समुहको…