काठमाडौं । पछिल्लो समय बढिरहेको नेप्से परिसूचकले बुधबार पनि त्यही गति लिएको छ । बुधबार विहानैदेखि उकालो लागेको नेप्से परिसूचक उत्तारचढावका साथ ५० दशमलव ९१ विन्दुले बढेर रोकिएको हो । लगातार बढिरहेको नेप्से परिसूचक बढ्दै बुधबार १५ सय ९६ विन्दुमा पुगेको छ । बुधबार १ सय ८० कम्पनीका ९९ लाख ६ हजार ९ सय ९…