काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ५ महिनामा पौने ४३ अर्ब रुपैयाँ बराबरको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सो अबधिमा डिबेञ्चर, साधारण सेयर, बोनस सेयर, म्यचुअल फण्ड र हकप्रद सेयर गरी कुल ४२ अर्ब ६७ करोड रुपैयाँको सेयर नेप्सेमा सूचीकृत भएको हो । सो अबधिमा सबैभन्दा बढी १० अर्ब ९४ करोड…