Logo

उन्नतिका लगानीकर्तालाई ३९ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि नगद लाभांश

काठमाडौं । उन्नति माइक्रोफाइनान्सले आफ्ना लगानीकर्तालाई ४० दशमलव ६३ प्रतिशत लाभाश वितरण गर्ने भएको छ । कम्पनीले ३८ दशमलव ६० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर वापतको २ दशमलव ०३ प्रतिशत नगद लाभांशगरी उक्त बोनस वितरण गर्न लागेको हो । कम्पनी संचालक समितिको बुधबार साँझ बसकेको संचालक समितिको बैंठकले उक्त बोनस सेयर वितरण गर्ने…