काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) २ लाख ७६ हजारले हात पारेका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकको भुमिका पाएको एनआईसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा उक्त संख्यामा लगानीकर्ताले सेयर हात पारेका हुन् ।उनीहरुले गोलाप्रथाबाट १०र१० कित्ताको दरले कम्पनीको सेयर पाएका हुन् । आईपीओमा कूल ८ लाख ६६ हजार ९ सय ५…