Logo

सेयर कारोबारमा पूँजीगत लाभकर बढ्यो, लगानीकर्तालाई फाईदा व्यापारीलाई घाटा

काठमाडौं । सरकारले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर बढाएको छ । पछिल्लो समय बजारमा अल्लकालिन लगानीकर्ता भित्रिएर बजारमा चलखेल गर्न थालेसँगै सरकारले पूँजीगत लाभकर वृद्धि गरेको हो । सरकारले आर्थिक बर्ष २०७८ र ७९ को बजेट सार्वजनिक गर्दै १ बर्षभन्दा कम समयमा सेयर खरिदबिक्री गर्ने लगानीकर्ताका लागि हालको पूँजीगत लाभकरमा ५० प्रतिशतले वृद्धि गरेको…