काठमाडौं । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर बजारमा कर्नरिङ र सर्कुलर ट्रेडिङ भएको निष्कर्षसहित छानविन प्रक्रिया अघि बढाएसँगै करेक्सन सुरु भएको छ । पछिल्लो समय सेयर बजार विना आधार उच्च रुपमा बढेको र यस्तो बजारमा सोझा र साना लगानीकर्ता फस्ने सम्भावना रहेको भन्दै बोर्डले लगानीको स्रोतको छानविनसहित कर्नरिङ र सर्कुलर ट्रेड गर्ने…