Logo

बोर्डका अध्यक्ष ढुंगानाले भने, नयाँ स्टकको अध्ययन सकियो, बजारलाई प्रतिस्पर्धी बनाउन अर्को स्टक एक्सचेञ्ज ल्याउछौं

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेञ्ज संचालनमा ल्याउने भएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ स्टक एक्सचेञ्जको अध्ययन सकिएको र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लाई प्रतिस्पर्धी बनाउनका लागि पनि नयाँ स्टक एक्स्चेञ्ज ल्याउन लागिएको बताएका हुन् । उनले बोर्डको २९ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै नयाँ स्टक एक्सचेञ्ज संचालनमा ल्याउने विषयमा अध्ययन सकिएको…