काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट राजिनामा दिएका छन् । ढकालले आफ्नो कार्यव्यस्तताका कारण बोर्ड सदस्यको रुपमा सहभागिता जनाउन नभ्याउने भएकाले उक्त पदबाट छाडेको महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । ‘वरिष्ठ उपाध्यक्ष ढकालले आफ्नो कार्यव्यस्तता कारण पदबाट राजिनामा दिनुभएको हो,’ अध्यक्ष गोल्छाले भने, ‘बजारमा जुन खालको…