Logo

एनआईसी एसिया लघुवित्त र रिलायन्स लाइफले पारे लगानीकर्ता निराश, दुबैले ५ प्रतिशतको हाराहारीमा नगद लाभांसमात्र दिने

काठमाडौं । एनआईसी एसिया लघुवित्तले लाभांस घोषणा गरेको छ । सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ दशमलव ४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३ हजार ७ सय ४ रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र…