Logo

पाँचतारे होटल हायात प्लेस सञ्चालन गरेको सिटी होटलले आईपीओ निष्काशन गर्ने

पाँचतारे होटल हायात प्लेस सञ्चालन गरेको सिटी होटलले आईपीओ निष्काशन गर्ने



काठमाडौं । सिटी होटलले सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ । होटल सिटिले कात्तिक १५ गतेबाट पाँचतारे होटल हायात प्लेस सञ्चालनमा ल्याएको छ ।दहोटलले शेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापीटल नियुक्त गरेको छ । होटलले हाल कायम चुक्ता पुजीको १० प्रतिशतका दरले १ सय रुपैयाँं अंकित सेयर निष्काशन गर्ने छ ।

उक्त सम्झौता पत्रमा होटलका अध्यक्ष अक्षय गोल्यान र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकुत पारसमणि अधिकारीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL