Logo

आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी, सात लाख ३० हजार कित्ताका लागि आवेदन खुल्दैं

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुल्ला गर्ने लागेको हो । निष्कासन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशतअर्थात्…